काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायु र स्थानीयवायुको प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिमप्रदेश लगायत देशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रही पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गहल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो देशका पहाडी भूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशीप्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्का वर्षाको सम्भावना रहेको छ । यस्तै रातीदेशका पहाडी भूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया