काठमाडौं । मैत्रीपूर्ण टी–२० आई को पहिलो खेलमा नेपालहङकङसँग ७३ रनले पराजितभएको छ । हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्रबनाउन सक्यो । नेपालकालागिविनोद भण्डारीले सर्वाधिक४२ रन बनाए । त्यस्तै,आरिफ सेखले ३८ र कप्तान रोहितपौडेलले ३० रनको योगदानदिए । घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । नेपालकालागि डेब्यु गरेका तीव्र गतिका बलर आकाशचन्द्रले सर्वाधिक ३ विकेट लिए।त्यस्तै।, रसिदखान, प्रतिशजिसी र आरिफ शेखले एक–एक विकेट लिए ।
प्रतिक्रिया