काठमाडौं।आजसोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, आजबेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ७० पैसा पुगेको छ।युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ।मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ९५ पैसा रहेको छ भने बिक्री दर ३१रुपैयाँ०९ पैसा रहेको छ । यसको साथै, कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ।साउदी रियालएकको खरिद दर ३५ रुपैयाँ७० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ८६ पैसा रहेको छ ।
प्रतिक्रिया