काठमाण्डौँ - नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार र काठमाडौं महानगरपालिकाबीचमा तत्काल संवाद गर्नुपर्ने बताएका छन्
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै थापाले बागदरबार र सिंहदरबारबीचको टकराव समाधानका लागि विलम्ब नगरी छलफल गर्न आवश्यक रहेको बताएका हुन् ।