काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। जलतथा मौसमपूर्वानुमानमहाशाखाले मनसुनको न्यूनचापीय रेखामंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । मनसुनीवायुको प्रभावले हालदेशका पहाडी भू–भागलगायत कर्णालीतथा सुदूरपश्चिमप्रदेशमाआंशिक देखि साधारणतया बदली रहीबाँकी क्षेत्रमाआंशिकबदली रहेको छ। बागमती र कर्णालीप्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। आजदिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागकाथोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षा हुने पनिमहाशाखाको प्रक्षेपण छ। रातिकोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमातथाबाँकीप्रदेशकाथोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिकोशी, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावनापनि रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया