काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्वा हेर्न नभ्याइनेमा परेको छ ।
महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएपछि बालेनविरूद्व रिट परेको थियो ।
सरकारले महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै मेयर बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।