images

लोकतन्त्रकालाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ ः प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रकालाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । 
आइतबार जनजातिउत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्रीदाहाललेआदीवासीजनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेबताएकाहुन् । 
उनले भने, ‘आदीवासीजनजातिपहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाजहो, पुर्ख्यौलीजमिनलाई आस्थाको प्रतीकमान्दै आदीवासीजनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सिपको आधारमा प्रकृतिको संरक्षण, सम्वर्द्धन गरिरहेका छन् ।’
संविधानले आदिवासीजनजातिलाई समानता र सामाजिकन्यायको हकसहितको विभिन्नअधिकारहरू प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानतः सामाजिकन्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत आदिवासीजनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्नपाउने अधिकार सुनिश्चित गरेको स्मरण गरे । 
‘संविधानले अवसर तथालाभमाआदिवासीजनजातिलाई अग्राधिकार दिइएको छ । समानुपातिकनिर्वाचन प्रणालीबमोजिमहुने प्रतिनिधिसभाको निर्वाचनकालागिउम्मेदवारी दिँदा राजनीतिकदलले जनसंख्याको आधारमा आदिवासीजनजातिको पनिप्रतिनिधित्त्व गराउनुपर्ने व्यवस्था छ,’ उनको भनाइथियो । 

आइतबार​ ९ असार २०८१ ०९:४१ PM मा प्रकाशित

प्रतिक्रिया