images

दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल

काठमाडौं । प्रधानमन्त्रीएवं माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।
बुधबार बिहानैदेखिदाँतदुखिरहेपछि प्रधानमन्त्रीदाहालवीर अस्पतालपुगेर उपचार गराइरहेको उनकाप्रेस सल्लाहकार गोविन्दआचार्यले जानकारी दिए । 
आचार्यका अनुसार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको  उपचार गरिरहेको छ ।
दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।
बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री दाहाल वीर अस्पताल पुगेर उपचार गराइरहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
आचार्यका अनुसार डा। ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको  उपचार गरिरहेको छ ।
 

बुधबार २६ बैशाख २०८१ ०६:२५ PM मा प्रकाशित

प्रतिक्रिया