काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । बिहीबारकेन्द्रीयकार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेतामनिषझाले जानकारी दिए । नेताझाकाअनुसार बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनकाकार्यक्रमको स्वरुपबारे निर्णय गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ । पक्राउ परेलगत्तै सडक आन्दोलनमाउत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामाप्रदर्शन गरेको थियो । उसले आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ
प्रतिक्रिया