images

आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकालागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार,गोलभेडाठूलो भारतीयको न्यूनतममूल्यप्रतिकिलो ९० रुपैयाँ र सानो लोकलगोलभेडाको मूल्यप्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकलबन्दाको मुल्य६०,काउली स्थानीयको १०० रुपैयाँकायमभएको  छ । यसैगरी भन्टाडल्लोको मूल्य५०रुपैयाँ र भन्टालाम्चोको ४० रुपैयाँकायमभएको छ । रायो सागको मूल्य३० रुपैयाँ छ । तोरिको साग५० ,पालूगो साग९० र चमसुरको साग १००, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ । त्यस्तै,लोकलगाजर १५० रुपैयाँ, तने बोडी१६० रुपैयाँ, मकै बोडी६० रुपैयाँ, मटरकोशा१००रुपैयाँ, राजमाघिउसिमी११०रुपैयाँ,लौका ५०,घिरौला७० रुपैयाँर लोकल परवर ७० रुपैयाँ रहेको छ । त्यस्तै,अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउफूजी २८० रहेको छ । 
 

आइतबार​ २ मंसिर २०८१ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया