काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आजबस्दैछ । संघीय संसद सचिवालयकाअनुसारबैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमाबस्नेछ । बैठकमाप्रधानमन्त्रीकेपीशर्मा ओलीको निकटभविष्यमाहुनगइरहेको विदेश भ्रमणका सम्बन्धमाछलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया